Wednesday, September 26, 2012

facebook लाइ मेरो निवेदन ।


प्रिय फेसबुक !
जब-जब म कुनै 'केटि' लाइ 'एड रिक्वेस्ट'
पठाउछु,
तब तब तिमि सोध्ने गर्छौ-
'Do you know her??' भनेर...!
के त्यो तिम्रो बहिनि हो?
कि छोरी.....? :D

प्रेम के हो ? मेरो बिचार ।

प्रेम के हो ?
कोहि भन्छन् प्रेम
आकासको बर्ष हो ।
कोहि भन्छन् प्रेम
कर्कलाको पानी हो ।
कोहि भन्छन् प्रेम
दुखको जीवन हो ।
तर म भन्छु प्रेम दुई
आत्माको मिलन हो ।
प्रेम गर्ने भन्छन्, प्रेम
धोका दिने माध्यम हो ।
कोहि भन्छन् प्रेम घुमिरहेको कालो बादल
हो ।
कोहि भन्छन् प्रेम आध्यात्मिक चिन्तन हो ।
तर म भन्छु प्रेम जीवन साथी रोज्ने माध्यम
हो ।
कोहि भन्छन् प्रेम पागल बन्ने बाटो हो ।
कोहि भन्छन् प्रेम मौसमको खडेरी हो ।
कोहि भन्छन् प्रेम घुमिरहेको आकाश ।
तर म भन्छु प्रेम जीवनको अपरिहार्य अंग
हो ।।
तर मनोरथ अर्याल को बिचार भने फरक छ
- तर म भन्छु प्रेम केबल मन अथवा मान्छे भुलाउने बाटो हो ।