Thursday, May 30, 2013

नेपाल टेलिकम ले सित्तैमा सिमकार्ड बाँड्दै

टेलिकमले आफ्नो मोबाइल सेवामा ग्राहक विस्तारका लागि एसएलसीको परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई सित्तैमा सिमकार्ड दिने योजना ल्याएको हो । जस अनुसार एसएलसी परिक्षा दिएर बसेका विद्यार्थीहरुले टेलिकमको दुई सय रुपैंया पर्ने जीएसएम तथा सीडीएमए मोबाइलको सीम र रीम सित्तैमा पाउने भएका छन्। टेलिकमले विद्यार्थीहरुलाई दुई सय पर्ने सिम एकसयमा दिने बताएको छ । जसमा एकसयको नै टक भ्यालु हुन्छ । विद्यार्थीले तिर्ने रकम र टक भ्यालुको हिसाब गर्दा विद्यार्थीलाई सीमकार्ड चैं सित्तैमा मिल्ने भएको हो । विद्यार्थीहरुले यसरी मोबाइलको सीमकार्ड लिनका लागि टेलिकमको सीमकार्ड लिन आवश्यक पर्ने आवेदन र्फम का साथमा २०६९ को एसएलसीमा सहभागि भएको प्रवेशपत्र को फोटोकपी बुझाउनु पर्छ । पुर्वी नेपालको विकट पहाडी जिल्ला ताप्लेजुङमा नेपाल टेलिकमले सित्तैमा मोबाइलको सिम दिने भएको छ । यसरी निशुल्क सिम भोली देखी असारको २५ गते सम्ममात्र उपलब्ध गराउने टेलिकमले जनाएको छ।

दस प्रतिशत ले गर्छन अफिसमै यौनक्रीडा । पत्याउनुहुन्छ ?

पत्त्याउनु हुन्छ ? दश प्रतिशतले गर्छन् अफिसमै यौनक्रिडा एक अध्ययनले सयमा दश जना मानिसले आफ्नो कार्यालयमै सम्भोग गर्ने गरेको देखाएको छ । रोजगारी सम्बन्धी एक इन्टरनेट साइट ग्लासडोरले गरेको सर्भेक्षणले यस्तो देखाएको हो । आफ्ना १ हजार जना प्रयोगकर्तामा गरिएको अनलाइन सर्भेक्षणका क्रममा दश प्रतिशतले कार्यालयमै प्रेम र यौनलाई मूर्त रुप दिने गरेको बताएका छन् । ५१ प्रतिशत मानिसले कार्यालयभित्र आफ्नो सहकर्मीसाग प्रेम गर्न तथा सेक्स गर्नु कुनै नराम्रो काम नभएको बताए । सयमा ३७ जनाले सहकर्मीसाग रोमान्टिक गफ तथा अन्य व्यवहार गर्ने गरेको बताए । यता २२ प्रतिशतले भने आफुले कार्यस्थलमा सहकर्मीसाग कुनै प्रेम तथा यौनजन्य कार्य नगरेको स्पष्टीकरण दिएका छन् । कतिपय मानिसहरु आफुले कार्यालयमा प्रेम तथा यौनजन्य काम नगरेपनि आफ्ना सहकर्मीको भने खुबै चियोचर्चो गर्दा रहेछन् । सर्भेक्षणका क्रममा ४१ प्रतिशतले आफ्ना केही सहकर्मीले कार्यालयमा यौनजन्य गतिविधि गर्ने गरेको सुइाको आफुले पाएको बताए । यद्यपि सर्भेक्षणको यो नतिजा सबै देशका सबै कार्यालयको हकमा नमिल्न सक्छ । तथापि यसले कार्यस्थलमा हुने रोमान्स तथा यौनजन्य गतिविधि बढिरहेको र समाजमा खुलापन बढिरहेको कुरालाई इंगित गर्ने बताइएको छ ।

Monday, January 14, 2013

Facebook Password बिर्सिनुभयो ? अव चिन्ता नलिनुस Resate गर्नुस ।

Facebook forgot Password कसरी Reset गर्ने ? Facebook forgot Passwordकसरी Reset गर्ने ? १. पहिला आफुलेफेसबुक खोल्नको लागी Sign in गर्नेपेजमा गएर आफुले खोल्नुपर्ने फेसबूकको इमेलपता अनि यदी तपाइंले साँच्चीकै पासवोर्डबिर्सिएको हो भने कुनै पनि अंकअथवा अक्षर पासवोर्ड टाईप गर्नेठाउँमा पासवोर्ड टाईप गरेर Log inगर्नुहोस २. अब तपाइंले यदी गलतपासवोर्ड टाईप गरेकै हो भनेयहाँ माथिको जस्तो चित्र देख्नुहुनेछ र तपाइंलेForgot the password? मा क्लिकगर्नुहोस ३ तपाईंले Forgot thepassword? मा क्लिक गरीसकेपछी अबअर्को नयाँ पेज खुल्नेछ र त्यहाँ तल Enteryour email or phone number.भनेको बक्समा इमेल ठेगाना अथवा मोबाईलनम्बर राख्नुहोला र यदी हजुरलेत्यहाँ मोबाईल नम्बर नराखेर इमेलठेगाना राख्नुभयो भने त्यहाँ ध्यानदिनुहोला पहिला तपाइंले आफ्नो फेसबुकएकाउन्ट खोल्ने बेलामा कुन इमेल प्रयोगगर्नु भएको थियो त्यही इमेल टाईप गर्नुपर्ने हुन्छ जस्तै: याहू,गूगल कुन आईडी प्रयोगगर्नुहुन्थ्यो र अब फेरी तल हेर्नुहोस Enteryour Facebook user name.भनेको ठाउँमा आफ्नो फेसबुकको user nameटाईप गर्नुहोला जस्तै: अब तल जानुहोस Enter your name and afriend's name. याद गर्नुहोला तपाइंलेफेसबुकमा आफ्नो नामनेपालीमा लेख्नुभएको थियो भनेत्यहाँ पनि नेपालीमा नै लेख्नु पर्ने हुन्छ रसाथीको नाम भने राख्दा पनि हुन्छ रनराख्दा पनि हुन्छ अब तल Searchबटनमा क्लिक गर्नुहोस ४. अब त्यहाँ नयाँ Windows खुल्नेछ रत्यहाँ हेर्नुहोस मतलब तपाईंले अघी Enteryour email or mobile numberभनेको ठाउँमा के टाईप गर्नुभएको थियो अबत्यहाँ ठिक दिनुहोस त्यहाँ तपाइंले ठिकदिने भनेको अर्को पेजमा गएपछी त्यहाँ password reset codeको लागी तपाइंलाई Password resetcode टाईप गर भन्नेछ र त्यो Code हजुरलेआफ्नो इमेलमा प्राप्त गर्नुहुनेछअथवा phone number मा ठिक दिएphone number मा प्राप्त गर्नुहुनेछ अबReset password मा क्लिक गर्नुहोस ५.अब त्यहाँ तपाइंलाई Password resetcode माग्नेछ र यसको बारेमा मैले अघिनैयहाँ माथी केही चर्चा गरीसकेको छु तपाइंलेमोबाईल नम्बर टाईप गरेको हो भनेPassword reset code तपाइंको mobilenumber मा आउँछ र इमेल टाईपगरेको हो भने आफुले कुन इमेल टाईपगरेको हो G mail or Yahoo mail log inगरेर त्यहाँ बाट आफ्नो Password resetcode हासिल गर्नुहोस ६. अब email बाटCode प्राप्त गरीसकेपछी Passwordreset code मा त्यो code type गर्नुहोसर Submit code मा क्लिक गर्नुहोस ७. अबनयाँ Windows खुल्नेछ र त्यहाँ Newpassword मा आफुलाई चाहिने कुनैपनि character दबाएर तल Confirmpassword भनेको ठाउँमा passwordrepeat गर्नुहोस र Change passwordमा क्लिक गर्नुहोस ८.त्यहाँ नयाँ Windows खुलेपछी Save andcontinue मा click गरेर जानुहोस बधाई छहजुरलाई तपाईंले बिर्सिसकेको passwordreset गर्नमा successfully हुनुभएको छ

Sunday, January 13, 2013

music-zone

गुलावलाई किन च्यात्नु । चुल्ठो माथी लाए हुन्थ्यो ।। . सधैभरी तिम्रै भनि । बाचाकसम खाए हुन्थ्यो ।। . सधैभरी कति भाग्नु भेट्न । अव जुनिभरी यतै आए हुन्थो ।। . ♥ मनोरथ अर्याल ♥ पाल्पा, नेपाल — Facebook

Friday, January 11, 2013

..::English Translate Of Gangnam Style::..

..::English Translation of Gangnam style::.. . Oppa is Gangnam style Gangnam style A girl who is warm and humanle during the day A classy girl who know how to enjoy the freedom of a cup of coffee A girl whose heart gets hotter when night comes A girl with that kind of twist I’m a guy A guy who is as warm as you during the day A guy who one-shots his coffee before it even cools down A guy whose heart bursts when night comes That kind of guy Beautiful, loveable Yes you, hey, yes you, hey Beautiful, loveable Yes you, hey, yes you, hey Now let’s go until the end Oppa is Gangnam style, Gangnam style Oppa is Gangnam style, Gangnam style Oppa is Gangnam style Eh- Sexy Lady, Oppa is Gangnam style Eh- Sexy Lady oh oh oh oh A girl who looks quiet but plays when she plays A girl who puts her hair down when the right time comes A girl who covers herself but is more sexy than a girl who bares it all A sensable girl like that I’m a guy A guy who seems calm but plays when he plays A guy who goes completely crazy when the right time comes A guy who has bulging ideas rather than muscles That kind of guy Beautiful, loveable Yes you, hey, yes you, hey Beautiful, loveable Yes you, hey, yes you, hey Now let’s go until the end Oppa is Gangnam style, Gangnam style Oppa is Gangnam style, Gangnam style Oppa is Gangnam style Eh- Sexy Lady, Oppa is Gangnam style Eh- Sexy Lady oh oh oh oh On top of the running man is the flying man, baby baby I’m a man who knows a thing or two On top of the running man is the flying man, baby baby I’m a man who knows a thing or two You know what I’m saying Oppa is Gangnam style Eh- Sexy Lady, Oppa is Gangnam style Eh- Sexy Lady oh oh oh oh

Wednesday, January 9, 2013

सामान्य ज्ञान (विज्ञान)

॰॰॰सुर्य पृथ्ळी भन्दा 109 गुणा ठूलो छ । ॰॰॰ सूर्य पृथ्वी भन्दा 3 लाख 33 हजार गुणा गह्रौँ छ । ॰॰॰ सुर्यमा न्युक्लियर फ्युजन प्रकृयाबाट प्रकाश र ताप शक्ति उत्पन्न हुन्छ । ॰॰॰ पृथ्वीलगायत अन्य ग्रहहरु सुर्यलाई केन्द्रमा राखी सुर्यको वरीपरि परिकर्मा गर्छन् भनेर पत्ता लगाउने व्यक्ति निकोलस कपरनिकस हुन् ।उनले सन् 1543 मा यो तथ्य पत्ता लगाएका थिए ।

Tuesday, January 8, 2013

विश्व साहित्य सामान्य ज्ञान

विश्व साहित्य प्रश्नोत्तर -"ओलिभर ट्विस्ट" नामक उपन्यासका लेखक - चार्ल्स डिकेन्स हुन । -Gertude र Ophelia नामक पात्र शेक्सपियरको Hamlet नाटक मा पाइन्छ । -"कविको पनि कवि" भनेर एडमण्ड स्पेन्सर लाइ चिनिन्छ । -बँगालि साहित्य को महाकवि भनेर रविन्द्रनाथ टैगोर लाइ चिनिन्छ । -LOVE STORY नामक विश्व प्रसिध्द पुस्तक का लेखक एरिक सेगन हुन । -"Lets visit to nepal" का लेखक आङसान सुकी हुन । facebook twitter

Friday, January 4, 2013

फेसबुक Timeline कसरी Delete गर्ने ?

Facebook Timeline कसरी Delete गर्ने ? Manorath Aryal तपाइ लाइ फेसबुक टाइमलाइन चलाउन झ्याउ लागिरहेको छ भने म आज एउटा सजिलो उपाय छ । त्यस को लागि यी 2 स्टेभ पुरा गर्न जरुरी छ । Step 1: Facebook Developers पेज मा जानुस त्यहा enable Timeline राखिएको हुन्छ त्यस पछि Click "Edit app." मा क्लिक गर्नुस । Step 2: यदि Timeline हटाउन चाहानु भएको हो भने click गर्नुस "Delete app" त्यो देव्रे तिर हुन्छ । delete प्रक्रिया पुनः एकपटक confirm गर्नुहोस । त्यसपछि तपाइको टाइमलाइन पुरानो स्टाइल मा देखिन्छ ।