Sunday, December 30, 2012

विदेशी सँस्कृति तर्फ आकर्षण :(

HAPPY NEW YEAR 2013 रे पन्ध्र (15) पुष आयो गयो कसैलाइ पत्तो छैन कसैले Facebook मा ह्याप्पि पन्ध्र पुष लेखेन ! नेपालि चाढ पर्व लाइ भुलेर हामि बिदेशि पर्व मा रमाइरहेका छौ के यहि हो मोर्डेन युग ? नया जमाना भनेर बिदेशि को पछि लाग्न भयनहै साथि हो । अव आउने नेपालि नया वर्ष धुमधाम सँग फेसबुकFacebook मा मनाउने बाचा गरौ र बिदेशि सँस्कृति लाइ पछाडि राखौ र नेपालि सँस्कृति लाइ जगेर्ना गरौ । ढिलै भयपनि पन्ध्र पुषको शुभकामना जय नेपाल !!