HAPPY NEW YEAR 2013 रे पन्ध्र (15)
पुष आयो गयो कसैलाइ पत्तो छैन कसैले
Facebook मा ह्याप्पि पन्ध्र पुष लेखेन !
नेपालि चाढ पर्व लाइ भुलेर हामि बिदेशि पर्व
मा रमाइरहेका छौ के यहि हो मोर्डेन युग ?
नया जमाना भनेर बिदेशि को पछि लाग्न भयनहै
साथि हो । अव आउने नेपालि नया वर्ष धुमधाम
सँग फेसबुकFacebook मा मनाउने
बाचा गरौ र बिदेशि सँस्कृति लाइ
पछाडि राखौ र नेपालि सँस्कृति लाइ
जगेर्ना गरौ ।
ढिलै भयपनि पन्ध्र पुषको शुभकामना
जय नेपाल !!
No comments:
Post a Comment