Wednesday, January 9, 2013

सामान्य ज्ञान (विज्ञान)

॰॰॰सुर्य पृथ्ळी भन्दा 109 गुणा ठूलो छ । ॰॰॰ सूर्य पृथ्वी भन्दा 3 लाख 33 हजार गुणा गह्रौँ छ । ॰॰॰ सुर्यमा न्युक्लियर फ्युजन प्रकृयाबाट प्रकाश र ताप शक्ति उत्पन्न हुन्छ । ॰॰॰ पृथ्वीलगायत अन्य ग्रहहरु सुर्यलाई केन्द्रमा राखी सुर्यको वरीपरि परिकर्मा गर्छन् भनेर पत्ता लगाउने व्यक्ति निकोलस कपरनिकस हुन् ।उनले सन् 1543 मा यो तथ्य पत्ता लगाएका थिए ।

No comments:

Post a Comment