Saturday, October 6, 2012

नेपाल द्वारा कुवेत को सामु 181 रन को लक्ष प्रस्तुत ।

U.A.E मा भइरहेको Elite cup मा नेपाल ले कुवेत को सामु 181 रन को लक्ष प्रस्तुत गरेको छ । चार विकेट को क्षति मा नेपाल ले पारस खड्का को 106 रन को मदत ले सो लक्ष्य प्रस्तुत गरेको हो । यस अघि का कुनै खेल मा पनी कुवेत ले नेपाल लाइ हराउन सकेको छैन ।

No comments:

Post a Comment