Monday, October 8, 2012

सोचेको हुने भय राजै हुनेथेँ कबिता

सोचेको पुग्नेभए त राजै हुनिथिए ।
भोलि पर्सि तिर हैन आजै हुनिथिए ॥
ढल्किने जवानिको पनि घमण्ड किन ?
नत्र त जीवन भरि ताजै हुनिथिए ॥
नपुग्ने हैन सबै ,मात्र केहि पुग्छ है।
नत्र सपना भारिका चाजै हुनिथिए ॥
अज्मबरि पनि त कोहि छैनन यहाँ ।
आफ्नत सारा आफ्ना माजै हुनिथि

No comments:

Post a Comment