Friday, October 5, 2012

A poem by Manorath Aryal For......

लेखक:-A Boy Manorath Aryal,
गाजलु ति आखा भरि मलाइ नै राखे हुन्थ्यो
सधै भरि तिम्रैभनी बाचा कसम खाय हुन्थ्यो

माया केवल तिम्लाइ मात्र गरेको छु
तिम्लेपनि त्यहि भनि म्यासेज पठाय हुन्थ्यो

दिन भरि देख्छु तर बोल्ने मौका पाको छैन
फुर्सद मिलाइ सुटुक्क मेरो तिर धाय हुन्थ्यो

सुन्दर ति मुहार अनि राम्रा ति शरिर लाइ
सधै भरी अँगालोमा बाधी राख्न पाय हुन्थ्यो
My Photo

No comments:

Post a Comment