Sunday, October 7, 2012

दशैँ को शुभकामना #HappyDashain

दशैँको शुभकामना HAPPY DASHAIN
मासु खाउ काटमार नगराउ , रमाइलो गर अत्याचार नगराउ , खाउ पिउ मोज गराउ , ऋण काढेर बोझ नगराउ , यही छ मेरो सम्पुर्ण देशवासी को लागी शुभकामना ।

टिका होस निधार मा जमरा होस कानमा , सुख होस परिवार मा , सान्ति होष दशैमा , पुरा होस मनोकामना यही छ बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ।
नाम :- मनोरथ अर्याल
ठेगाना :- गल्धा नौ , पाल्पा नेपाल

No comments:

Post a Comment