my photo back ground my birth place 
बसन्तको छहारी मा आउ सगै बसौ आज
मिठा मिठा वात मार्दै अंगालोमा कसौ आज
तिम्रो मेरो मनको गाँठो खोल्ने छौ आज हामि
मनमा भाको मायाका कुरा खोल्ने छौ आज हामि
जस्लाइ मैले चाःको थे पायको छु आज
हाम्रो माँया उदारण होस संसार को माझ
तिम्लाइ पाउन हेर मैले कति गरे साधना
हाम्रो मायाँ नछुटोस गर्छु भगमान प्रार्थना
लेखक :- A Boy, Manorath Aryal
No comments:
Post a Comment