Friday, October 19, 2012

क्या निष्ठुरी तरुनी !!!!

तरुनि हरु कती निस्ठुरी ???
जब म सानो थिए
मलाई सबैले बोक्थे मेरो गलामा किस गर्थे
मैले
केही बिरोध गरिन सजिलै किस खान दिए
जब म
हुर्किए अहिले ठुलो भए मलाई जस्तै
ति तरुनि
हरुलाई किस खान र बोक्न खोज्दा मलाई
रन्डो मर्न नसकेको मुर्धो पो भन्छन लु
हेर्नुस्
त कती स्वार्थी हुन ई
तरुनि हरु !!!!!!!!!
पुरा वेवसाईट हेर्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment