Sunday, October 14, 2012

मेरो SWEET DREAM लेखक :- BIRAT RAYA @cricketbirat

***MERO SWEET
DREAM***
नेपालको 'नेपाल
एभेरेस्ट क्रिकेट
स्टेडियममा'
भैरहेको विश्वकप
क्रिकेटको फईनल
गेममा रहेको छ,फईनल
आयोजक नेपाल र पूर्व
बिजेता भारत बीच
भैरहेको छ ,विश्वका सम्पूर्ण
च्यानलहरुले
प्रतकक्छ्या प्रशारण
गरिरहेको छ, ३५
हजार नेपाल र
भरितिया दर्शकले
भरिपुर्ण
बिश्वको नमुना स्टेडियम
'नेपाल एभेरेस्ट
क्रिकेट स्टेडियम
'को अतिथि भेनुमा नेपालका नब
नियुक्त
प्रधानमन्त्री गगन
थापा र
भरितिया प्रधानमन्त्री राहुल
गान्धी फईनल गेम
अबलोकन गर्दै
छन्,भारतले
दिएको ४०१
रनको टार्गेट
नेपालले पछ्याउने
क्रममा नेपाल ९
विकेट गुमाइसकेको छ
र नेपालले ४९.5
ओभरमा 395 रन
बनाएको छ अब
नेपाललाई 1 बलमा 6
रन चाहेको छ
क्रिजमा नेपाली मास्टर
ब्लास्टर पारश
खड्का १९५ रनम नट
आउट रहेको छ र
साथमा बलर
शक्ति गौचन ५०
रनम़ा रहेको छ , अब
भरितिया बलर
अन्तिम बल
फ्याक्दै....... .
यहूऊऊऊऊऊऊऊ! six !
six ! six ! nepal won
world cup 20.सम्पूर्ण
नेपाली दर्शक
चिच्याउदै नेपाल
जिन्दाबाद भन्दै छ
नेपाली खेलाडी दौडिदै
मैदान प्रवेश गर्दै
छन् ,भरितिया प्रधानमन्त्रि राहुल
गान्धी नेपाली प्रधानमन्त्री गगन
थापालाई हात
मिलाउदै बधाई दिइ
रहेको देखिन्छ ,म
आफ्नो सिट बाट उठेर
सलाम ठोक्छु
यी महान
मेरा नेपाली खेलाडीहरुलाई ,
जय नेपाल ...............
जय क्रिकेट............

No comments:

Post a Comment