Saturday, October 6, 2012

music-zone


> सधैँ अरु भन्दा एक कदम अगाडि हिड केहि नया कुरा पाउनेछौ #MEROBचार
> वालक लाइ क्रान्ति गर्न सिकायो भने क्रान्ति भन्दा अरु केही सिक्दैन । तर वालक लाइ शिक्षा दिइयो भने उसले शिक्षा वाहेक अरु नया कुरा पनि सिक्छ #MEROBचार
> भविष्य ले तिमीलाइ बनाउने होईन तिमीले भविष्य वनाउने हो #अरु कोही

No comments:

Post a Comment