Saturday, October 6, 2012

स्त्री यो जात गजवको



एकप्याला रक्सीको मात गजवको ।
उन्मातिदो जवानी यो रात गजवको ।।

फिस्स हाँस्दै मुस्कुराउछे गाजलुले नजर छोप्छे ।
वाह उखरमाउलो स्त्रि जात गजवको ।।
COPY FROM नेपाली जोन

No comments:

Post a Comment