Thursday, October 11, 2012

यू य इ लाइ हराउन उठ

गाउँ-गाउँ बाट उठ बस्ति बस्ति बाट
उठ...!!!!नेपाल लाई जिताउन उठ....!!!!...
यु एई का उटीपत्यांग लाई हाराउन
उठ......!!!!
हातमा झण्डा हुनेहरु..झण्डा बोकेर
उठ.....!!!!
मैदान मा हुनेहरु....तालि र हल्ला गरेर
उठ...!!!!
यो नयाँ ईतिहास
रच्न...एउटा नेपाली क्रिकेट
सपोटर भएर उठ.....!!!!
भगवा न का भक्त हरु...नेपाल
लाई जिताउन जितको प्रथाना र भजन
लिएर.......उठ.. .!!!!
copyed facebook

No comments:

Post a Comment